Connect IPS
IME Life

सबै तहको परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय, परीक्षा हलमा माक्स अनिवार्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले सबै किसिमका परीक्षा संचालन गर्न अनुमति दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षा संचालन गर्न निर्णय दिने निर्णय गरेको जनाएको छ ।

सरकारले आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु संचालन गर्न अनुमति दिएको हो ।

Prabhu
Crest

सरकारले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी भएका सुरक्षासम्बन्धी मापदण्ड अपनाएर परीक्षा संचालन गर्न दिने निर्णय भएको जनाएको छ । माक्स लगायर र दुरी कायम गरेरे लिखित तथा मौखिक परीक्षा संचालन गरिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS