IME Life

ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ति गर्ने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । असोज २० गते मंगलबार दुई संस्थाबीच प्राप्ती सम्वन्धि सहमति पत्रमा हस्ताक्षर भएको संस्थाले जनाएको छ ।

उक्त संस्था प्राप्ती गर्दा संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुने व्यवसाय कारोवार वृद्धि गर्न सकिने,ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहुँचका साथै थप पूँजीकोष वृद्धि भई संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने ग्लोबल आइएमई लघुवित्तले जनाएको छ ।

Crest

ग्लोबल आइएमई लघुवित्तले प्राप्ति गर्ने सम्झौता गरेसँगै स्पर्श लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार रोक्का भएको छ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS