IME Life

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको साधारण सभा कार्तिक १६ गते

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौधौँ वार्षिक साधारण सभा कार्तिक १६ गते गर्ने निर्णय गरेको छ ।

उक्त सभा बुटवलस्थित क्लब डेनेभो होटल, रूपन्देहीमा दिउँसो १२ः३० बजेबाट सुरू हुने कम्पनीले जनाएको छ ।

Crest

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको २०७५ साल असार मसान्तको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गर्ने प्रस्ताव रहेको छ ।

सभामा लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा पनि रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS