Connect IPS
IME Life

फेरी घट्यो सुन चाँदीको भाउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्य घटेको छ । आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बुधबार तेजावी सुनको मूल्य पनि तोलाको ८ सय रुपैयाँले नै घटेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

चाँदीको मूल्य पनि तोलाको २५ रुपैयाँले नै घटेर प्रतितोला एक हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS