SKIP THIS

MLBL
IME Life
Beema Board

एनआईसी एशिया बैंकले ल्यायो निःशुल्क रेमिट योजना

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले आफना ग्राहकहरुको सुविधाका लागि चाडपर्वमा निःशुल्क रेमिट्यान्स योजना ल्याएको छ । यो योजना लागु भएसँगै ग्राहकहरुले अब एनआईसी एशिया रेमिट मार्फत रकम पठाउदा शुल्क नलाग्ने बैंकले जनाएको छ ।

यस योजना अनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिने छ । पहिलोपटक रकम पठाउदा शुल्क लागेपनि दोस्रो पटक रकम रकमान्तर गर्दा शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकले यो योजना असोज २० गतेदेखि माघ ५ गतेसम्म लागु हुने जानकारी दिएको छ ।

Prabhu
Crest

उक्त रेमिट्यान्स रकम बैंकका देशभर फैलिएका ३ सय २६ शाखा, १ सय ३ वटा विस्तारित काउण्टर, ६४ वटा शाखारहित बैंकिङ्ग इकाई र १० हजार भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत् प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS