IME Life

सिभिल लघुवित्तको कम्पनी सचिवमा कार्की नियुक्त

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा देवकर कार्की नियुक्त भएका छन् ।लघुवित्तको असोज २० गते बसेकोे संचालक समितिको बैठकले कम्पनीमा बरिष्ठ प्रवन्धकको रुपमा कार्यरत कार्कीलाई नियुक्त गरेको हो ।

लघुवित्तको संचालक समितिको बैठकको निर्णय अनुसार उनलाई असोज २१ गते देखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको हो।

Crest

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS