Connect IPS
IME Life

प्रभु क्यापिटलको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटलले संस्थापक शेयर विक्री गर्ने भएको छ । क्यापीटलका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको केही शेयर विक्री गर्न लागेको जनाएको छ ।

संस्थापक शेयर विक्री गर्दा साविकका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गरी लिन ईच्छुक यस क्यापीटलका शेयरधनीहरुलाई यो सुचना प्रकाशित गरेको कम्पनीले बताएको छ ।

Prabhu
Crest

ईच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र क्यापीटलको रजिष्टर्ड कार्यालय कमलादी काठमाडोंमा सक्पर्क गरी निवेदन दिन आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS