IME Life

नेप्से सामान्य अंकले घट्दा साढे २ अर्ब माथिको कारोबार , नेपाल पुनर्बीमाको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । साताको दोस्रो दिन नेप्से ३ दशमलव ६३ अंकले घटेर १५८२ दशमलव १२ को विन्दुमा कायम भएको छ ।आज १ सय ९३ कम्पनीको १ करोड ६ लाख ३१ हजार ९ सय ४४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५७  करोड रुपैयाँको कारोबार भएको छ।

होटल, विकास बैंक, हाईड्रोपावर, म्युचअल फन्ड र अन्य क्षेत्र बाहेक सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ ।सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्स कम्पनीको २६७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, अरुण काबेलीको २१ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ।

Prabhu
Crest

कामना सेवा विकास बैंक र रैराङ हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।त्यस्तै, प्रोगेशीभ फाइनान्स लगानीकर्ताले ७ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् भने उन्न्ती सहकार्य लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले ४ प्रतिशतले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS