IME Life

सामलिङ्ग पावरको आइपीओ निष्काशन सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । सामलिङ्ग पावर कम्पनीले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति शेयर १ सय रूपैयाँ अंकित दरको १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयरको निष्काशन गर्न लागेको हो ।

कम्पनीले आइपीओ बिक्रि प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई दिएको छ । साथै, नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौता भएको छ ।

Prabhu
Crest

उक्त सम्झौता पत्रमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र सामलिङ्ग पावर कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले हस्ताक्षर गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS