IME Life

गुराँस लाइफको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।कम्पनीले उक्त हकप्रद शेयर पुनः असोज १३ गतेदेखि तीन लाख ३७ हजार ५ सय ६५ कित्ता सर्वसाधारण शेयर र दुई लाख ५२ हजार ४ सय ४९ कित्ता गरी कुल पाँच लाख ९० हजार १४ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियोे ।

शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि भिन्दा–भिन्दै शिलबन्दी आवेदन पेश गनुपर्ने छ ।

Crest

बोलकबोल गर्दा न्यूनतम १ सय कित्ता वा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा वा बीमा समितिले तोेकेको प्रतिव्यक्ति सिमाको अधिनमा रहने गरी संस्थापकतर्फ अधिकतम तीन लाख ३७ हजार ५ सय ६५ कित्ता तथा सर्वसाधारणतर्फ दुई लाख ५२ हजार ४ सय ४९ कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।कम्पनीको हकप्रद शेृयर विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS