IME Life
Beema Board

जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड मंगलबार हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड आगामी मंगलबार हुने लगभग निश्चित भएको छ । सेबोनबाट अनुमति प्राप्त गर्न ढिलाई भएकोले भोलि सोमबार नै गर्ने तय गरिएको बाँडफाँड मंगलबार हुने कम्पनीले जनाएका छ । कम्पनीका महाप्रबन्धक एसके तमोटले सोमबार नै बाँडफाँड गर्ने प्रयास जारी रहेको र भोलि नै बाँडफाँड हुने सम्भावना अझै रहेको बताएका छन् ।

जनरल इन्स्योरेन्सका अनुसार सेबोनबाट बाँडफाँड गर्ने सम्बन्धी प्रि एलोटमेन्ट स्वीकृत हुन बाँकी रहेकोले ढिलाई भएको हो । भोलि विहानै स्वीकृत प्राप्त गरेमा भोलि नै र अन्यथा पर्सी सोमबार बाँडफाँड हुनेछ । कूल आठ लाख २० हजार ४०० आवेदक मध्ये दुई लाख ७३ हजार जनाले मात्रै १० कित्ताको दरले शेयर प्राप्त गर्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS