IME Life

जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड मंगलबार हुने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड आगामी मंगलबार हुने लगभग निश्चित भएको छ । सेबोनबाट अनुमति प्राप्त गर्न ढिलाई भएकोले भोलि सोमबार नै गर्ने तय गरिएको बाँडफाँड मंगलबार हुने कम्पनीले जनाएका छ । कम्पनीका महाप्रबन्धक एसके तमोटले सोमबार नै बाँडफाँड गर्ने प्रयास जारी रहेको र भोलि नै बाँडफाँड हुने सम्भावना अझै रहेको बताएका छन् ।

जनरल इन्स्योरेन्सका अनुसार सेबोनबाट बाँडफाँड गर्ने सम्बन्धी प्रि एलोटमेन्ट स्वीकृत हुन बाँकी रहेकोले ढिलाई भएको हो । भोलि विहानै स्वीकृत प्राप्त गरेमा भोलि नै र अन्यथा पर्सी सोमबार बाँडफाँड हुनेछ । कूल आठ लाख २० हजार ४०० आवेदक मध्ये दुई लाख ७३ हजार जनाले मात्रै १० कित्ताको दरले शेयर प्राप्त गर्नेछन् ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS