IME Life

प्रभु बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । प्रभु बैंक र खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । बैंकका प्रमुख संचालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ् र इन्टरनेट बैंकिङ् सेवाको उपयोग गरेर आफ्नो खल्ती वालेटमा नगद लोड गर्न सक्नेछन् । खल्तीमा लोड गरिएको रकमबाट यसको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

Crest

यस सहकार्यले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुराउने अपेक्षा प्रभु बैंक र खल्ती डिजिटल वालेटले गरेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS