Connect IPS
IME Life

१० लाख बढीले गरे ‘आइएमई पे’ एप डाउनलोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई पे एप १० लाख बढीले डाउनलोड गरेको छ । आइएमई गुप्र अन्तर्गत संचालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्धित इएमई पे एप डाउनलोड गर्नेको संख्या १० लाख नाघेको कम्पनीले जनाएको छ ।

कम्पनीेले १० लाख डाउनलोड पुगेको अवसर मा ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहार स्वरूप प्रदान गरिने जनाएको छ । यो योजना आजबाट सुरु भई अक्टोबर १५ सम्म कायम हुने छ ।

Prabhu
Crest

आइएमई पे बाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित हुँदै आएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS