SKIP THIS

National Insurance
IME Life

जनरल इन्स्योरेन्सको आईपिओ दुई चरणमा बाँडफाँड हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्सले निष्काशन गरेको आईीपओ दुई चरणमा बाँडफाँड गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । जनरल इन्स्योरेन्सको निमित्त कार्यकारी प्रमुख एसके तमोटका अनुसार दुई चरण गरेर आईपिओ बाँडफाँड गर्ने तयारी गरिएको हो । पहिलो चरणमा आज बाँडफाँड गर्ने र बाँकी अर्को चरणमा सोमबार बाँडफाँड गर्ने तयारी भइरहेको उनले बताए । जनरल इन्स्योरेन्सका अनुसार प्रि अलोटमेन्ट आज गरिनेछ भने सम्भव भएसम्म भोलि सबै शेयर बाँडफाँड हुने कम्पनीले जनाएको छ  ।

जनरल इन्स्योन्सले यही असोज ११ गतेदेखि १४ गतेसम्म खुल्ला गरेको आईपिओमा आठ लाख २० हजार ४०० को आवेदन परेको थियो । सो मध्ये जम्मा दुई लाख ७३ हजार सर्वसाधारणले मात्रै १० कित्ताको दरले शेयर पाउनेछन् । कूल ३० लाखक कित्ता शेयर मध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणको लागि २७ लाख ३० हजार कित्तामा आवेदन माग गरिएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS