IME Life

जनरल इन्स्योरेन्सको आईपिओ दुई चरणमा बाँडफाँड हुने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । जनरल इन्स्योरेन्सले निष्काशन गरेको आईीपओ दुई चरणमा बाँडफाँड गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । जनरल इन्स्योरेन्सको निमित्त कार्यकारी प्रमुख एसके तमोटका अनुसार दुई चरण गरेर आईपिओ बाँडफाँड गर्ने तयारी गरिएको हो । पहिलो चरणमा आज बाँडफाँड गर्ने र बाँकी अर्को चरणमा सोमबार बाँडफाँड गर्ने तयारी भइरहेको उनले बताए । जनरल इन्स्योरेन्सका अनुसार प्रि अलोटमेन्ट आज गरिनेछ भने सम्भव भएसम्म भोलि सबै शेयर बाँडफाँड हुने कम्पनीले जनाएको छ  ।

जनरल इन्स्योन्सले यही असोज ११ गतेदेखि १४ गतेसम्म खुल्ला गरेको आईपिओमा आठ लाख २० हजार ४०० को आवेदन परेको थियो । सो मध्ये जम्मा दुई लाख ७३ हजार सर्वसाधारणले मात्रै १० कित्ताको दरले शेयर पाउनेछन् । कूल ३० लाखक कित्ता शेयर मध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणको लागि २७ लाख ३० हजार कित्तामा आवेदन माग गरिएको थियो ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS