Connect IPS
IME Life
Beema Board

आज कतिमा हुँदैछ सुनको कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रुपैयााँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा निधारण गरेको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

चाँदी मूल्य प्रतितोला एक हजार १७५ रुपैयाँमा निधारण गरिएको मंहासंघले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS