IME Life
Beema Board

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ल्यायो चाडपर्व विशेष योजना सार्वजनिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ६० दिनसम्म चल्ने “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १० हजार हातमा”उपहार योजना घोषणा गरेको जनाएको छ ।

असोज १५ गते देखि मंसिर १५ गतेसम्म लागु हुने योजनामा हरेक दिन एक जनाले १० हजार रुपैयाँ जित्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त ६० दिनको अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुन पाउने छन् ।

उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई नहुने कम्पनीले बताएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS