IME Life
Beema Board

बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँ र चाँदी १५ रुपैयाँको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुनको भाउ ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको ९४ हजार २०० रुपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको भाउ तोलाको १ हजार १९० रुपैयाँमा कारोबार भएको महांघले जनाएको छ ।

Prabhu
Crest

हिजो मंगलबार सुन तोलामा ९०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको थियो । मंगलबार छापावाला सुनको भाउ ९४ हजार २०० रुपैयाँ, तेजाबी सुन ९३ हजार ७०० रुपैयाँ तथा चाँदी तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS