IME Life
Beema Board

सिभिल लघुवित्तको हकप्रद शेयर बाँडफाँड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर बाँडफाँड गरेको छ । संस्थाले साउन २५ गते, आइतबारबाट भाद्र २९ गते, सोमबारसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँड गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा प्रति शेयर १०० रूपैयाँ अंकित दरको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरूलाई संस्थाको हकप्रद निष्कासनको विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार हिजो बाँडफाँड गरिएको बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS