Connect IPS
IME Life

सुपर लघुवित्तले माग्यो १० पदका लागि कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले नायव कार्यकारी अधिकृतका लागि १ जना, व्यवस्थापकीय अधिकृतका लागि केही, आन्तरिक लेखा परिक्षण विभागका लागि केही, वित्त तथा लोखा ब्यवस्थापनका लागि केही, कर्जा योजना तथा अनुगमन निरक्षण विभागका लागि केही, सामान्य प्रशासन सेवाका लागि केही, शाखा प्रमुखका लागि केही, फिल्ड सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही र कार्यालय सहयोगीका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

संस्थाले आफ्नो विभिन्न् शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज २६ गतेसम्म कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS