IME Life
Beema Board

पुनरकर्जाको लागि आवेदन दिने समय थप

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन दिने समय थप गरेको छ । राष्ट्र बैंकबाट इजाजतप्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रुपमा प्रदान गरिने यस्तो कर्जाको लागि आवेदन दिने समय लम्बाएको नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै बताएको छ ।

अब असोज ३० गते, शुक्रबारसम्म आवेदन दिन किनेछ । यसअघि पुनरकर्जाको लागि आवेदन दिने समय असोज १४ गतेसम्म रहेको थियो ।

Prabhu
Crest

विभिन्न सरोकारवालाहरूमा कोरोना भाइरसक रोकथामका लागि विगतमा भएको लकडाउन र निषेधाज्ञा जस्ता कारणले समय बढाइदिन अनुरोध गरेपछि म्याद थप गरिएको राष्ट्र बैंकलेबताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS