IME Life
Beema Board

प्रभु इन्स्योरेन्सको सञ्चालकमा रेनुप्रसाद पाण्डे चयन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको सदस्यमा रेनुप्रसाद पाण्डे चयन भएका छन् ।

प्रभु बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका निरज लम्साललाई परिवर्तन गरि रेनुप्रसाद पाण्डेलाई पठाइएको हुनाले कम्पनीको असोज ११ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीमा पाण्डेलाई चयन गरेको जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS