Connect IPS
IME Life

चार अंकले बढ्यो नेप्से, तीन अर्ब १३ करोड भन्दा बढि कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिन नेप्से ४ दशमलव २९ अंकले बढेर १५६५ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज १ सय ९१ कम्पनीको १ करोड ९९ लाख ७२ हजार ३ सय ११ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ्, होटल, विकास बैंक, फाइनान्स, र म्युचुअल फण्ड बोहक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ । सबैभन्दा धेरै सोल्टी होटलको ४८ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, हिमाल दोलखा पावरको १४ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ।

Prabhu
Crest

वेष्ट फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् भने माउन्टेन हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ६८ प्रतिशतको दरले कमाएका छन् ।
त्यस्तै, युनिलिभर नेपालका लगानीकर्ताले ७ दशमलव ११ प्रतिशतका दरले गुमाएका छन् भने युनियन मोदी हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव २६ प्रतिशतले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS