IME Life

नेपाल इन्स्योरेन्स कम्पनी ७४ बर्षमा प्रवेश

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको ७३ वर्ष पुरा गरी ७४ बर्षमा प्रवेश गरेको छ । यस यात्रामा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा साथ र सहयोग गरि अगाडि बढ्न प्रेरित गर्ने समस्त ग्राहकवर्ग, नियामक निकायहरु, लगानीकर्ता तथा सम्पूर्ण शुभचिन्तकहरुमा कम्पनीले हार्दिक आभार व्यक्त गरेको छ ।

त्यस्तै, आगामी दिनहरूमा पनि सदैव उत्कृष्ट सेवा दिन तत्पर रहेको कम्पनीले बता्एको छ । साथै, आगामी दिनहरुमा सबैबाट यस्तै साथ र सहयोगको अपेक्षा गरेको समेत कम्पाीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS