IME Life
Beema Board

सनराइज फर्स्ट म्युचुअल फण्डले तय गर्यो बुकक्लोज मिति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले नगद लाभांश वितरण प्रयोजका लागि बुकक्लोज मिति तय गरेको छ । फण्डले नगद लाभांश वितरण गर्नको लागि असोज ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले असोज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

आर्थिक वर्ष २०७६/०७७ का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई कर सहित ७ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS