काठमाडौँमा थप ८५९ जना कोरोना संक्रमित थपिए

Citizen Life Insurance Co

काठमाडौं । काठमाडौँ उपत्यकामा आज शुक्रबार थप ८५९ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ। आज काठमाडौँका ६९८, ललितपुरका ७९ तथा भक्तपुरका ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार