IME Life
Beema Board

५ हाईड्रोपावरको बजार मूल्य अझै पनि एक सय तल

SPIL
NIC ASIA
Sanima Reliance

काठमान्डौ : हाईड्रोपावरको बजार मूल्यमा निकै ठूलो उछाल आएको छ । धेरै हाईड्रोपावरको बजार मूल्य १०० भन्दा मुनी रहेको अवस्थामा अहिले केही हाईड्रोपावर बाहेक धेरै हाईड्रोपावरको बजार मूल्य प्रति कित्ता एक सय  रुपैयाँ भन्दा माथि बस्न सफल भएको छ।

अझै पनि दोश्रो बजारमा ५ हाइड्रोपावरको बजार मूल्य एक सय भन्दा मुनी छन् । एक सय भन्दा थोरै बजार मूल्य हुनेमा दिब्यश्वोरी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविधुत कम्पनी र घलेम्दी हाइड्रो रहेका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS