Connect IPS
IME Life

हायर मी नेपालको मोबाइल एप संचालन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हायर मी नेपालले असोज १ गतेबाट मोबाईल एप औपचारीक रूपमा लन्च गरेको छ ।रोजगारदाता र रोजगारी खोज्नेलाई एउटै प्लेटफर्ममा सम्पर्क गराउने उधेश्यले संचालनमा आएको हायरमी नेपालको अनलाईन बेबसाईट आजदेखि औपचारिक रुपमा सुरु गरेको हो ।

एप प्रारम्भ भएपछि ब्यक्तिगत प्रयोगकर्तालाई गुगल प्ले स्टोरबाट डाउनलोड गरी विज्ञापनहरू हेर्न, कम्पनीमा सम्पर्क गर्न, सम्पर्क पछि अन्तरवार्ता गर्न तथा जब निर्धारण गर्न धेरै सजिलो हुने कम्पनीको जनाएको छ ।

Prabhu
Crest

यस एपमा कम्पनीहरूले सोझै राखेको विज्ञापनमा निवेदन दिन सक्नेछन् । क्षेत्र अनुसार कम्पनीहरूले उम्मेद्वारलाई सोझै सम्पर्क गर्न सक्नेछन् । अन्तरवार्ता लिन सक्ने सुविधा पनि उपलब्ध रहेको छ ।यो डिजिटल प्लेटफर्म र एप निःशुल्क रूपमा प्रयोग गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS