IME Life
Beema Board

यस्तो छ कृषि विकास बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर घोषणा गरेको छ । बैंकले आज असोज १ गते बिहीबारदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले साधारण निक्षेपमा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर कायम गरेको छ भने व्यक्तिगत मुद्दती निक्षेपमा न्यूनतम ६ दशमलव २५ देखि अधिकतम ७ दशमलव २५ प्रतिशत मात्र ब्याज दिने जनाएको छ ।

Prabhu
Crest

बैंकले संस्थागत मुद्दतीमा ६ दशमलव २५ प्रतिशत देखि ६ दशमलव ५० प्रतिशतसम्म मात्र ब्याज दिने जनाएको छ । नवीकरण हुने संस्थागत निक्षेपमा भने बैंकले थप ० दशमलव १० प्रतिशत ब्याज दिने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS