IME Life

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.उप्रेती नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको रिक्त रहेको अध्यक्ष पदमा डा.सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा. उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा शपथ गराएका हुन् ।

त्यस्तै, बोर्डको सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापा नियुक्त भएका छन् । दुवै जनालाई अध्यक्ष डा. उप्रेतीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
साथै मन्त्रालयले बोर्डको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त माग गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS