IME Life
Beema Board

ज्योति विकास बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि असोज १ गतेबाट लागु हुने
गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ६ दशमलव ५० प्रतिशतदेखि ९ दशमलव ५० प्रतिशत सम्म दिने जनाएको छ भने बचत खातामा ४ दशमलव ५० प्रतिशतदेखि ५ दशमलव ५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS