IME Life
Beema Board

सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा भएको छ । योजनाको योजना ब्यबस्थापक सीबीआइएल क्यापिटलको सोमबार बसेको संचालक समितिको बैठकले दुवै योजनाको प्रतिफल घोषणा गरेको हो ।

फण्डका हनुसार सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीले कर सहित १५ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख नगद र सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीले कर सहित १० प्रतिशतका दरले हुन आउने ५ करोड ६० लाख नगद लाभांश घोषणा गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS