नेपाल रेल्वे कम्पनीले माग्यो ठुला संख्यामा कर्मचारी

Citizen Life Insurance Co

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले करार सेवाका लागि कर्मचारी आह्वान गरेको छ ।

कम्पनीले एक विज्ञापन प्रकाशन गर्दै करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरू पूर्ति गर्नुपर्ने भएकाले विभिन्न पदका लागि कर्मचारीका् माग गरेको हो ।

कम्पनीले न्यूनतम योग्यता पुगेका ईच्छुक नेपाली नागरिकलाई सूचना प्रकाशन भएको १५ दिनभित्र अनलाइन दरखास्त दिन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार