SKIP THIS

MLBL
IME Life
Beema Board

एनआईसी एसियाको शेयर कर्जामा सबैभन्दा सस्तो ब्याज, ५० लाखसम्मको कर्जा ४८ घण्टाभित्रै पाइने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा शेयरधितो कर्जा दिने योजना सार्वजनिक गरेको छ ।बैंकले नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७ दशमलव ७५ प्रतिशत उक्त कर्जा योजना सार्वजनिक गरेको हो ।

नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको सेयर धितो राखेर १२० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ । त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जानकारी गराएको छ ।

Prabhu
Crest

न्यूनतम एक करोडदेखि अधिकतम १५ करोड रुपैयाँसम्म सेयरधितो कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । यसअन्तर्गत ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको छ । कागजात प्राप्त भएको ४८ घण्टाभित्र नै कर्जा दिने निर्णय दिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS