IME Life
GBIME

नेको इन्स्योरेन्सको ३ दिने निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्तामा नियुक्त गर्ने उद्देश्यले ३ दिने निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । माघ २३ देखि २५ गतेसम्म सो तालिम सञ्चालन गरिएको थियो । तालिममा ५० जनाको सहभागीता रहेको कम्पनीले जनाएको छ ।

बर्तमान कोभिड–१९ संक्रमणको जोखिमको कारण भर्चुअल विधिबाट तालिम सम्पन्न गरिएको हो । भर्चुअल माध्यमबाट संचालन गरिएको तालिममा पनि सहभागीहरुको निकै उत्साह र उत्सुकता पूर्वक सहभागीता रहेको थियो ।

Crest

देशको निर्जीवन बीमा बजारमा विगत २५ बर्षदेखि सेवा पु-याउदै आएको कम्पनीले विगत ५ बर्षदेखि नयाँ ब्यवस्थापनका साथ ग्राहकहरुलाई छिटो छरितो बीमा सेवा प्रदान गर्दै आएको समेत कम्पनीले बताएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS