Connect IPS
IME Life

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्सले जारी गर्न लागेको ३० लाख कित्ता आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । नेपाल धितोपत्र बोर्डले आज उक्त आईपिओ स्वीकृत गरेको जनाएको छ ।

कूल एक अर्ब जारी पुँजि रहेको कम्पनीको ७० करोड रुपैयाँ संस्थागत लगानीकर्ताको शेयर रहेको छ भने बाँकी ३० करोड रुपैयाँको आईपिओ जारी गर्न लागेको हो ।आईपिओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजि एक अर्ब पुग्नेछ । कम्पनीले छिट्टै आईपिओ जारी गर्ने जनाएको छ ।

Prabhu
Crest

कम्पनीको आर्ईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS