Connect IPS
IME Life

धितोपत्र बोर्डद्वारा सामूहिक लगानी नियमावली संशोधन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलीका केही प्रावधान संशोधन गरेको छ । कोषले आज बिज्ञप्ति प्रकाशित गर्दै सामूहिक लगानी कोष नियमावली चौथो संशोधन २०७७ आजदेखि लागू भएको जनाएको छ ।

बोर्डले सामूहिक लगानी कोषको ईकाई पुनः खरिद सम्बन्धी व्यवस्थामा सामान्य संशोधन गरेको छ । साथै लेखा परिक्षक नियुक्ती गर्दा बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्था हटाई जानकारी दिए पुग्ने व्यवस्था गरिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS