IME Life
Beema Board

सिन्धु विकास बैंकद्धारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आफ्ना ऋणी तथा ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।

बैंकले, नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी बमोजिम पुर्नकर्जा सुविधा प्राप्त गर्न योग्य बैंकका ग्राहकहरुलाई आवश्यक कागजात सहित निवेदन दिन हुन सूचित गरेको छ ।

Prabhu
Crest

पुनरकर्जाको लागि योग्य ऋणीहरुले भाद्र ३१ गतेसम्म आवेदन दिन बैंकले भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS