काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा तथा उप शाखा प्रमुखका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले स्नातक उत्र्तिण भई बीमा अनुभव भएको कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले कार्यालयको ठेगानामा इमेल पढाउन तथा कार्यालयमा सम्पर्क गर्न भनेको छ ।