Connect IPS
IME Life

बीमा समिति कर्मचारी युनियनद्वारा अकारण सरुवाको विरोध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समिति कर्मचारी युनियनले हिजो बिज्ञप्ति निकालेर बीमा समितिले  दुई जना कर्मचारीको अकारण गरेको सरुवाको विरोध गरेको छ ।

बीमा समिति कर्मचारी युनियनका अध्यक्ष पूर्ण थापाले हिजो बिज्ञप्ति मार्फत विभेदपूर्ण तरिकाले गरिएको कर्मचारी सरुवाले कोरोना महामारीमा कर्मचारीको मनोबल घटाउने काम गरेको उल्लेख छ । बीमा समिति प्रशासनले कुनै मापदण्ड नबनाई बर्षमा तीन पटकसम्म कर्मचारी सरुवा गर्ने गरिएको उल्लेख गर्दै आगामी दिनमा यस्ता गलत कार्य रोक्न माग गरिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS