Connect IPS
IME Life

बिक्रान्त पाण्डेलाई नेपाल इन्स्योरेन्सले विदाई गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले नायब महाप्रबन्धक बिक्रान्त पाण्डेलाई भोलिबाट विदाई गर्ने भएको छ । कम्पनीले करार सम्झौता नविकरण नगरी डेपुटी सिईओ र नायब महाप्रबन्धकमा नयाँ कर्मचारी भर्ना गरी पाण्डेलाई विदाई गर्न लागेको हो । निर्जिवन बीमा व्यवसाय, बीमा बजारबारे राम्रो ज्ञाता पाण्डेले आफ्नो करार अवधी भोलिबाट सकिने जानकारी दिए ।

कम्पनीले डेपुटी सिईओ र नायब महाप्रबन्धकमा खुल्ला प्रतिस्पर्धाबाट नयाँ नियुक्त गरेसँगै करारमा रहेको पाण्डेले औपचारिक रुपमा विदा लिने भएका हुन् । डेपुटी सिईओ बन्न आफ्नै कम्पनीमा आवेदन गरेका पाण्डेलाई सञ्चालक समितिले ‘एस’ भन्न नसकेपछि भोलिबाट विदाई गर्न लागेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS