Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा पोखरेल तथा नायव महा-प्रबन्धकमा बस्नेत नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत तथा नायव महा -प्रबन्धक नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको आज बसेको बैंठकको निर्णयअनुसार रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल तथा नायव महा प्रबन्धकमा निरज बस्नेत नियुक्त भएका हुन् ।

कम्पनीले साउन १२ र २२ गते प्रकाशित १५ दिने सुचना बमोजिम दरखास्त गर्न आएका उम्मेदवारहरुमध्ये आवश्यक योग्यता तथा कार्यअनुभवको आधारमा योग्य भई छनोट भएका उम्मेदवारहरुको यही भदौ ७ र ८ गते लिइएको व्यवसायिक कार्य योजना प्रस्तुती तथा अन्तवार्ताामा उच्चतम अंक प्राप्त गरी रिक्त रहेको उक्त दुई पदमा पोखरेल तथा बस्नेतलाई नियक्त गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS