Connect IPS
IME Life

बन्द अवस्थामा रहेका उद्योगको बीमा शुल्क छुट दिन बीमा समितिको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले कोरोना भाइरसविरुद्ध घोषणा गरिएको लकडाउनमा बन्द अवस्थामा रहेका उद्योगको बीमा शुल्कमा छुट दिन सबै निर्जिवन बीमा कम्पनीहरुलाई आज निर्देशन जारी गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको निर्देशनमा सम्पत्ति बीमा निर्देशिकाको अनुसूचि ११ को १६९ बुँदामा बन्द रहेको उद्योगलाई दिने छुट सुविधा प्रतिहजार ३ रुपैयाँ रहेकोमा अब हाल कायम बीमाको एक तिहाई गर्ने निर्देशन जारी गरिएको छ ।

Prabhu
Crest

त्यस्तै, लकडाउन अवधीको जोखिम समुहको बीमा दरमा ५० प्रतिशत छुट गर्ने बजेटमा व्यवस्था भए अनुसारको छुट व्यवस्था गर्न निर्देशन दिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS