Connect IPS
IME Life
Beema Board

थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आईतबार थप ८ सय १८ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना पुष्टि भएको हो । हाल १३ हजार १ सय ५५ जना सक्रिय संक्रमित छन् भने नौ हजार २ सय १२ जना संस्थागत आइसोलेनमा छन्। आइतबार तीन हजार नौ सय ४३ होम आइसेलनमा रहेका छन्। आज थप तीन जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ ।

Prabhu
Crest

यो सँगै हालसम्म कोरोना संक्रमितको सङख्यम ३१ हजार ९ सय ३५ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS