IME Life
Beema Board

समाज लघुवित्तको आइपीओ आजदेखि बिक्रि खुल्ला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले आज (भदौ ४)गते बाट ८६ हजार कित्ता साधारण शेयर (आईपीओ) विक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता रू.१०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये कम्पनीले १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

बाँकी रहेको ८० हजार ७ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ ।

Prabhu
Crest

आईपीओ पश्चात संस्थापकतर्फ ५७ प्रतिशत र सर्वसाधारणतर्फ ४३ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।कम्पनीको जारी पूँजी २ करोड रुपैयाँ रहेको छ । हाल संस्थापकहरुबाट चुक्ता भएको पूँजी १ करोड १४ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS