SKIP THIS

MLBL
IME Life
Beema Board

लाभांश वितरण नगर्ने प्रुडेन्सियल इन्स्योरेन्सको निर्णय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रुडेिन्सयल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको भदौ २ गते बसेको संचालक समितिकोे बैठकले सो निर्णय गरेको हो ।

सोही बैठकले कम्पनीको १८ औ बार्षिक साधारणसभा यही भदौ २६ गते विरगंजमा डाकेको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय वीरगंज, पर्सामा बिहान ११ बजे सुरु हुने भएको छ ।

Prabhu
Crest

अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय गरेको जानकारी आज नेप्सेलाई दिएको छ । कम्पनीले बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशिका अनुसार एनएफआरएस अन्तर्गतको वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले लगानीकर्तालाई लाभांश वितरण प्रस्ताव गर्न नसकिएको जनाएको छ ।

सभा प्रयोजनको लागि कम्पनीले भदौ १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्दैछ । भदौ ११ गतेसम्म मात्र कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS