SKIP THIS

MLBL
IME Life
Beema Board

काठमाडौं उपत्यकामा थपिए १ सय ७२ जना कोरोना संक्रमित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आईतबार काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जना कोरोना संक्रमित देखिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS