SKIP THIS

MLBL
IME Life
Beema Board

थप ४ कोरोना संक्रमितको मृत्यु, कुल मृतकको संख्या ९९ पुग्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शुक्रबार थप ४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा विराटनगर, बारा र सिरहाका संक्रमितहरुको मृत्यु भएको हो । मन्त्रालयका अनुसार आज ५ सय ९४ जना संक्रमितहरु थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङख्या ९९ पुगेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS