SKIP THIS

MLBL
IME Life
Beema Board

काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज काठमाडौं उपत्यकामा १ सय १९ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ अनुसार ललितपुर, भक्तपुर र काठमाडौंमा संक्रमितहरु थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशका काठमाडौं उपत्यकामा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ८३ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ६ जना जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS