Connect IPS
IME Life
Beema Board

बिजय लघुवित्तको नाफा घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको असार मसान्तसम्ममा पाँच करोड ८१ लाख नाफा आर्जन गरेको छ , कम्पनीको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा १० प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

लघुवित्तको गत आर्थिक बर्षको कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रकम बढी छुट्याउँदा नाफा घटेको देखिएको हो ।लघुवित्तको अघिल्लो आर्थिक बर्षकोे चौथो त्रैमासमा सम्भावित जोखिम बापतको व्यवस्थामा १ करोड ४३ लाख रुपैयाँ छुट्याएकोमा गत आवको सोही अवधिमा ३ करोड ८२ लाख रुपैया्ँ छुट्याएको छ । लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा रकम छुट्याएको हुँदा कम्पनीको सञ्चालन नाफा १० प्रतिशत घटेको छ ।

Prabhu
Crest

कम्पनीको चुक्तापूँजी २२ करोड ४३ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १० करोड ६६ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ९५ पैसार प्रतिशेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ६० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS