Connect IPS
IME Life
Beema Board

कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई बैंकको २ करोड १८ लाख रुपैयाँ सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा प्रभु र सनराइज बैंकले २ करोड १८ लाख रुपैयाँ सहयोग गरेका छन् ।

उक्त कोषमा प्रभु बैंकले १ करोड ३९ लाख १८ हजार २३८ रुपैयाँ र सनराइज बैंकले ७९ लाख ४४ हजार ७०६ रुपैयाँ सहयोग गरेका हुन् ।

Prabhu
Crest

उक्त रकम दुवै बैंकले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेको जनाएको छ ।

मौद्रिक नीति, २०७७र७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६र७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप दुवै बैंकले उक्त रकम सहयोग गरेको समेत बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS